सुनखानी पुगेर गगन थापाले निकाले १४ करोड अनियमितताको प्रसङ्ग

काठमाडौं– काँग्रेस प्रभावशाली नेता गगन थापा केही पहिले आफूले बाख्रा पालन गरेको नुवाकोटको सुनखानी पुगेका छन् । शुक्रबार नुवाकोटको राउतबेसी जाने क्रममा उनी सुनखानी पुगेका हुन् । त्यहाँ पुगेर उनले केही समूहले गलत आरोप लगाएको प्रति कटाक्ष गरेका छन् । ‘आज नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा मैले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुर्यो’ … Continue reading सुनखानी पुगेर गगन थापाले निकाले १४ करोड अनियमितताको प्रसङ्ग